अवैध कलबाईपासगर्ने गिरोह प्रक्राउ, अधिकांश बंगलादेशी

नेपाल आउने अन्तराष्ट्रिय कल छल्दै अबैध भिओआईपी (भ्वाईस ओभर इन्टरनेट प्रोटोकल) सञ्चालनमा सक्रिय समुहलाई ठगी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेका छन्। अवैध भिओआइपीबाट टेलिकमले ठूलो आर्थिक क्षति बेहोरिरहेको छ।